(नियम २७ सँग सम्बन्धित)
नेपाल सरकार
श्रम तथा यातायात व्यवस्था मन्त्रालय
यातायात व्यवस्था विभाग
यातायात व्यवस्था कार्यालय
अञ्चल
…………………………..।
१. परिचालक अनुमतिपत्र नं. –
२. परिचालक जारी भएको मिति –
३. अनुमतिपत्र पाउनेको नाम थर –
४. उमेर –
५. स्थायी ठेगानाः– (क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं. (ङ) टोल (च) फो. नं.
(छ) सम्पर्क स्थान वा कार्यालय
६. अस्थायी ठेगानाः– (क) अञ्चल (ख) जिल्ला
(ग) गा.वि.स.–न.पा.–उ.म.न.पा.–म.न.पा.
(घ) वडा नं. (ङ) टोल (च) फो. नं.
(छ) सम्पर्क स्थान वा कार्यालय
७. पेशा –
८. शैक्षिक योग्यता –
९. रगत समूह –
१०. नागरिकताः नागरिकता लिएको जिल्ला –
नागरिकता नं. – पासपोर्ट नं.–
११. पिता वा पतिको नाम –
१२. कार्यरत रहेको भए यातायात सेवाको नाम वा गाडि नं. –
१३. अनुमतिपत्र सम्बन्धमा भएको दण्ड जरिवानाको विवरण –